Tuesday, July 10, 2007

हिमाली स्वरहरु रेडियो

नमस्ते!
Please Listen Nepali Online Radio Himali Sworharu














हिमाली स्वरहरु न्यूयोर्क शहरबाट तयार पारिएको नेपाली सामुदायिक रेडियो कार्यक्रम हो।यो कार्यक्रम सुन्न कुनै प्राबिधिक कठिनाई पर्‍यो भने हामीलाई जानकारी दिनुहोस्।थप कुरा बुज्न तपाईं फोन अथवा ईमेल पनि लेख्न सक्नुहुन्छ! तपाईको साथ र सहभागिताबाटनै "हिमाली स्वरहरु" अगाड़ी बढ्न सक्छ! कार्यक्रम सुन्नुभएकोमा धन्यबाद!
हिमाली स्वरहरु न्यूयोर्क शहरबाट तपाईसम्म !
सहदेब पौडेल
न्यूयोर्क
email:nepaliradio@gmail.com
Please visit our YouTube Channel
http://www.youtube.com/user/NepaliTV#grid/user/B4843F969D3407D4