Tuesday, July 10, 2007

हिमाली स्वरहरु रेडियो

नमस्ते!
Please Listen Nepali Online Radio Himali Swarharu




Click here to get your own player.


कथाहरू सुनाउने कार्यक्रम कथा संसार सून्नुहोस

Click here to get your own player.



हिमाली स्वरहरु न्यूयोर्क शहरबाट तयार पारिएको साप्ताहिक नेपाली सामुदायिक रेडियो कार्यक्रम हो।हरेक मंगलवार कार्यक्रमको नयाँ भाग तयार हुन्छ।यो कार्यक्रम सुन्न कुनै प्राबिधिक कठिनाई पर्‍यो भने हामीलाई जानकारी दिनुहोस्।थप कुरा बुज्न तपाईं मलाई फोन अथवा ईमेल पनि लेख्न सक्नुहुन्छ! तपाईको साथ र सहभागिताबाटनै "हिमाली स्वरहरु" अगाड़ी बढ्न सक्छ! कार्यक्रम सुन्नुभएकोमा धन्यबाद!
हिमाली स्वरहरु न्यूयोर्क शहरबाट तपाईसम्म !
सहदेब पौडेल
न्यूयोर्क
email:nepaliradio@gmail.com